धान काट्ने चटारो

Image

काठमाडौँ टोखामा किसान विजया दशमीको दिन दिउँसो खेतमा धान काट्दै । खेतमा धान पाकेकोले चाडपर्वमा पनि धान काट्न किसान व्यस्त छन् । तस्बिर: हरिराम भेटुवाल/रासस

 

Tags: