अमेरिकामा ऐतिहासिक दुर्गा पूजा

Image

काठमाडौं – विश्वको आर्थिक राजधानी न्यूयोर्क शहरको म्यानहट्टनमा पहिलो पटक एक ऐतिहासिक दुर्गा पूजा पर्व आयोजना भएको छ  । शनिवारदेखि शुरू भएको दुर्गा पूजा आज (आइतवार) सम्पन्न हुँदैछ । 

विदेशी भूमिबाट सांस्कृतिक सम्पदा र परम्परा प्रवर्द्धन र संरक्षण गर्न पूजा आयोजना गरिएको कार्यक्रमको सहआयोजक समेत रहेको गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले जानकारी दिएको छ ।

 

Tags: