सबल नेपाल २०८१ माघ ७ गते
म्याग्दी सदरमुकाम बेनीमा ठेकाको व्यापार गर्न आएका बागलुङका टिका चुदारा ग्राहक कुर्दै । उनले परम्परागत सिप र प्रविधिको प्रयोग गरेर ठेका बनाउने पेसाबाट जीविकोपार्जन गर्दै आएका छन् । तस्बिरः कमल खत्री/रासस