फापरले थपेको मुस्ताङको सौन्दर्य
copy.jpg)
पर्यटकीय गन्तव्यस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँ नजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिरः विष्णुप्रसाद घिमिर/रासस