सल्लेरी र नुम्बुर हिमाल

Image

सोलुखुम्बुको सदरमुकाम सल्लेरी बजार र पृष्ठभूमिमा देखिएको नुम्बुर हिमाल । छ हजार नौ सय ५८ मिटर उचाइको यस हिमालको काखमा सल्लेरी बजार रहेको छ । तस्बिर : सुवास दर्नाल/रासस

 

Tags: