सम्पादक पुन्थोकीलाई मातृशोक

Image

काठमाडौं । सबल नेपाल डटकमका सम्पादक प्रेम पुन्थोकीलाई मातृशोक परेको छ । सम्पादक पुन्थोकीकी आमा हरिकला पुन्थोकीको पुस १६ गते बुटवलस्थित आफ्नै निवासमा निधन भएको हो।

६६ वर्षीय आमा हरिकला लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। उनका श्रीमान्, २ छोरा र १ छोरी छन्। सम्पादक पुन्थोकीलाई पर्न गएको शोकमा सबल नेपाल डट कम परिवारले समवेदना प्रकट गर्दै स्वर्गीय आमा प्रति श्रद्धाञ्जली व्यक्त गर्दछ।

 

Tags: