चन्दा रिक्सा ड्राइभर

वीरगञ्जमा विगत नौ वर्षदेखि इलेक्ट्रिक रिक्सा (ई–रिक्सा) चलाउँदै आएकी निशा चन्द ठकुरी । ठकुरी वीरगञ्जमा पहिलो महिला ई–रिक्सा चालकको रुपमा पनि चिनिन्छिन् । आफुले ई रिक्सा चलाउन सुरु गर्दा तत्कालिन समयमा वीरगञ्जमा १० वटा मात्रै ई(रिक्सा चल्ने गरेको उनले जानकारी दिइन्। तस्बिर : हिमाल लम्साल / रासस