पढ्दै कमाउँदै विद्यार्थी

Image

गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेल पकाउँदै । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले खाजाका परिकारहरु बनाएर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा बिक्री गर्ने गर्दछन् । तस्वीर : हुमाकान्त पोखरेल/रासस

 

Tags: