प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा प्राइम बैंकको ३१ लाख सहयोग

Image

काठमाडौं – प्राइम कमर्शियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग गरेको छ । गत असोज ११ र १२ गते परेकोे अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति प्राइम कमर्सियल बैंकले दुख व्यक्त गर्दै उक्त सहयोग गरेको जानकारी दिएको छ ।

 

Tags: