सबल नेपाल २०८१ कार्तिक ११ गते
भक्तपुर नगरपालिका–४ तालाक्वो पोटरी स्क्वायरमा तिहारका लागि आवश्यक माटाको भाडा बनाएर घाममा सुकाउँदै महिला, तिहार नजिकिएपछि यहाँका कुमाले समुदायलाई भ्याइनभ्याई भएको छ । तस्वीर : रमेश गिरी/रासस