नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्रीको सम्मान

Image

काठमाडौं– नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाइ दिएका छन्। बुधवार बिहान प्रधानमन्त्री निवासमा गायक परियारलाई बोलाएर उनले बधाइ दिएका हुन्। उनले करणलाई गितार उपहार दिँदै उज्जवल भविश्यकको कामना पनि गरेका छन्।

 

Tags: