तारकेश्वरको विन्दाबासिनी मन्दिरमा रोटरीद्वारा फूलका बिरुवा सहयोग
काठमाडौं – रोटरी क्लब अफ गोंगबुले काठमाडौंको तारकेश्वर–५ विन्दबासिनी मन्दिरमा फूलका बिरुवा रोपको छ ।
मन्दिर परिसरमा सन्दरता थप्नका लागि फूलका बिरुवा रोपिएको क्लबका अध्यक्ष रो. हरेराम लामिछानेले जानकारी दिए। फूलको सुरक्षा व्यवस्थापनको जिम्मेवारी मन्दिर व्यवस्थापन समितिलाई दिइएको अध्यक्ष लामिछानेले बताए।