सबल नेपाल २०८१ श्रावण ३२ गते
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित बायम्पाबाट लिएको रुकुमपूर्वको पुथा हिमाल । पुथा हिमाल सात हजार २४६ मिटर अग्लो रहेको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस