‘विप्लव’को पार्टी चुनावमा, सुर्य चिह्नमा भोट हाल्ने  

Image

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भोट हाल्ने भएको छ । संसदीय निर्वाचन प्रकृयालाई बहिस्कार गर्दै आइरहेको उक्त पार्टीले आसन्न उपनिर्वाचनमा भोट हाल्ने गरी नेकपा एमालेका उम्मेदवारलाई भोट हाल्ने सहमति गरेको छ ।

उक्त पार्टीका इलाम जिल्ला समिति इन्चार्ज मौसम सीले इलाम–२ का एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई साझा उम्मेदवारको रुपमा अगाडि सार्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेसमेतको संयुक्त अपिलमा सहभागिता जनाएका छन् । 

Tags: