सबल नेपाल २०८१ भाद्र ४ गते
काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिका –५ गिम्दीबेशी स्थितमा रहेको घर भत्किई घाईते भएको गर्भवती महिला तथा चौपायाको उद्धारको क्रममा स्थानीयबासी तथा नेपाल प्रहरी ।