तस्वीरमा कोको–कोलाको ‘काठमाडौँ इज कुकिङ’

Image

काठमाडौं – कोका–कोलाले आयोजना गरेको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करणमा सम्पन्न भएको छ । कार्यक्रममा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए । चर्चित भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्ड द लोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरुको प्रस्तुति रहेको कन्सर्टमा १७,००० भन्दा धेरै दर्शकहरुले उत्साहपूर्ण सहभागिता देखिएको थियो । उक्त कात्यक्रममा फोहोर व्यवस्थापन कै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोर को लागि छुट्टा छुट्टै बिनहरु राखिएको थियो।

 

Tags: