२९ औं जनयुद्ध दिवसको अवसरमा स्याङ्जाको वालिङमा दीप प्रज्वलन सहितको उत्सव

संस्मरण र सम्मानमा आयोजना गरिएको २९ औं जनयुद्ध दिवसको अवसरमा वालिङ मोडमा २९ वटा दिप बालेर अबिर उत्सव सहित उत्साहजनक ढंगले जनयुद्ध दिवस मनाईएको छ ।

क्यान इन्फोटेक २०२४ भव्यताका साथ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

राष्ट्रियस्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ । यसका लागि तयारी तीव्र पारेको बताइएको छ ।

ओशोधाराको ध्यान समाधी र परमतत्व साक्षात्कार कार्यक्रम सम्पन्न

ओशोधारा नेपालको आयोजनामा माघ २६,२७ र २८ काठमाडौंमा दोस्रो तहको श्रुति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी !

समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो।