राजधानीमा सञ्चालित उद्योगले श्रमिक माथि चरम श्रम शोषण गरेको आरोप

श्रमिकलाई राज्यले तोकेको श्रम ऐन बमोजिमको सेवा सुविधा नदिई श्रम सम्झौता तथा श्रम स्वीकृती नलिई कानुन विपरीत उद्योगहरुले कार्य गरिरहेको भन्दै नेपाल समाजवादी ट्रेड युनियन महासंघको प्रमुख घटक समाजवादी औद्योगिक श्रमिक संघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरेको हो ।

पारदर्शिता र समावेशिताका लागि विद्युतीय अर्थतन्त्र

हामीले गर्ने भौतिक कारोबार या कुनै क्रियाकलाप शतप्रतिशत पारदर्शी छ भनेर ठोकुवा गर्न सकिने अवस्था रहँदैन । डिजिटल अर्थतन्त्रको अभावमा कुनै कम्पनी वा संघ संस्थाको वा देशकै अर्थतन्त्र कता जाँदैछ, केले अर्थतन्त्रलाई डो¥याउँदैछ, यसको निष्कर्ष के आउँछ लगायतका कुराको पनि भेउ पाइँदैन । हरेक क्षेत्र डिजिटाइज्ड हुँदा गरिने पारदर्शी कार्यले दिने नतिजा पनि पारदर्शी नै हुन्छ ।

सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना

म मुलतः देश र जनताको सेवामै रहने छु । फेरि पदमा आउने या नआउने भन्ने कुरा राजनीतिक स्थिति, राजनीतिक नेतृत्व र परिस्थितिको कुरा हो । पार्टीको जिम्मेवारीमा पनि आउन सक्छु । यसमा सम्बन्धित राजनीतिक नेतृत्वले कसरी सोच्छ र मेरो आवश्यकता कहाँ देख्छ, त्यसअनुसार म अगाडि बढ्छु ।

जलविद्युत्को उज्यालो बाटो

आज पनि हामी सुध्रेनौँ । गाँउलाई सुविधा सम्पन्न बनाउन सकेनौँ । हुन त धेरै मानिस अहिले गाउँबाट विस्थापित पनि भएका छन् तर, सुविधा पुगेका ठाउँका मानिस पुनः गाउँमा फर्केका पनि छन् ।

ठेकेदारले अलपत्र पारेको पुल नगरप्रमुख भामको सक्रियतामा बन्न थाल्यो

सवारीसाधन र स्थानीयलाई आउजाउ गर्नमा सास्ती भएपछि निर्माण कम्पनीले झ्यारी खोलामा खासै सास्ती नभएकाले उक्त खोलामा निर्माण गर्ने भनिएका गैर स्थानी सामग्री आउँदै भन्ने जानकारी पाएपछि मेरो नेतृत्वमा उक्त सामग्री बोकेको गाडी र सम्बन्धित निर्माण कम्पनीका कर्मचारीसहित गमगाढ खोलाको साइटमा ल्याएर काम अगाडि बढाएका छौं, ’ मेयर भामले भने ।