खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

नेप्सेम्याकको मुख्य आयोजना र परिचित बचत तथा ऋण सहकारी लिमिटेड, ललितपुर १३, कुसुन्तीको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य सेवा प्रदायक तथा सामाजिक सेवामा संलग्न संस्थाहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

कुशल मानव संसाधन, अर्थतन्त्र सुधार्ने साधन

मानव संसाधनलाई सीप, तालिमका साथै प्रविधिको प्रयोगबाट उत्पादन क्षेत्रमा लगाउनुपर्ने समय आएको छ । जति नै उत्पादन क्षेत्रमा मानव संसाधनमा लगाउँछौं, त्यति अर्थतन्त्रको उत्पादकत्व क्षमतामा अभिवृद्धि हुँदै जान्छ ।

युवा बिदेसिए भन्ने होइन, फर्किदैँनन् कि भन्ने चिन्ता

नेपालसँग ठ्याक्कै कति मानिस श्रमका लागि र कति आफ्नो बुद्धि विवेक बेचेर आम्दानी गर्न विदेश जान्छन् भन्ने तथ्यांक छैन । मानिस अवसरको खोजीमा हुन्छ । श्रमको खोजी पनि अवसर नै हो । धेरै मानिसले भन्ने गर्छन्, यहाँ छैन । त्यसकारण जहाँ छ, त्यसको खोजीमा मानिस निस्कन्छ ।