वर्षान्त २०८० : पर्यटनमा उपलब्धिको वर्ष

कोरोना महामारीका कारण घरभित्र सीमित व्यक्तिहरु गत वर्ष आन्तरिक र बाह्य पर्यटनमा रमाए । नयाँ वर्ष २०८१ मा पर्यटकीय गन्तव्यमा देखिएको अत्यधिक चहलपहलले यसको पुष्टि पनि गर््यो । पर्यटकीय गतिविधि मात्रै होइन यस क्षेत्रमा लगानी पनि बढेको छ ।