राष्ट्रपति पौडेलबाट सेतो मच्छिन्द्रनाथको दर्शन

Image

काठमाडौं – सेतो मच्छिन्द्रनाथको रथयात्रा आज साँझ असन पुर्याइएको छ । असन पुगेर राष्ट्रपति रामचन्द्र पौडेलले त्यहाँ मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै पुजारीको हातबाट टीका र प्रसाद ग्रहण गरे।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार अपरान्ह काठमाडौ तीनधारा पाठशालाबाट शुरू भएर साँझ असन पुरयाईएको हो । विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमिका दिनदेखि यो रथयात्रा शुरू हुन्छ ।

Tags: