मुड्केचुलाका लागि रोजगार सहायक आवश्यक

Image
डोल्पा– जिल्लाको मुड्केचुला गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सहायक पदको लागि आवेदन खुलाएको छ । स्थानीय सेवाको सहायक पाँचौ तहको लागि खोलिएको आवेदनमा प्रविणता प्रमाणपत्र तह उर्तिण १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका इच्छुक आवेदकले आवेदन दिन सक्नेछन् । आवेदन पालिकको राजस्व खातामा रु. ५ सय जम्मा गरेर साउन ९ गतेसम्म आवेदन दिन सकिने प्रमुख प्रशासकीय अधिकृत तिर्थराज महताराले जानकारी दिए ।
Tags: