सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

Spread the love
       
 
 
    

काठमाडाैं – चालु आर्थिक वर्षको चैत मसान्तसम्म सिटिजन्स बैंकले ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो। गत आवामा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हो।

बैंकको प्रतिसेयर आम्दानी ९भ्एक्० ११।३७ रुपैयाँबाट घटेर ८।६८ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ।

बैंकको नेटवर्थ १५२।७५ रुपैयाँ कायम रहँदा, खराब कर्जा अनुपात ९ल्एी० ३।७६ प्रतिशतबाट बढेर ५।७१ प्रतिशत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *