राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ७,८ र ९ गते हुने

Spread the love
       
 
 
    

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन फागुन ७,८ र ९ गते हुने भएको छ ।

आज बसेको पार्टीको केन्द्रीय केन्द्रीय समिति बैठकले महाधिवेशन फागुन ७,८ र ९ गते गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

२०८२ असोजमा वडा अधिवेशन, कार्तिक सम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन गर्ने बताए ।

त्यस अघि महाधिवेशन गर्न समय नपुग्ने उनको भनाइ छ । हालसम्म १९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *