घट्यो पेट्रोलियम पदार्थको मूल्य

Spread the love
       
 
 
    

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ३।१५ र डिजेलमा रु। २।६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

लिटर पेट्रोलमा रु। ३ र डिजेलरमट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार पेट्रोल पहिलो वर्गमा १५७.५, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *