म माथि ठुलो अन्याय भएको छ : रवि लामिछाने

Spread the love
       
 
 
    

उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि लामिछानेले आफूँमाथि ठुलो अन्याय भएको बताएका छन् । सामाजिक सन्जाल फेसबुका लेख्दै उनले न्यायमा सबै ढोका ढकढकक्याउने बताएका छन् ।

यस्तो छ उनले भने, सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *