जाजरकोटमा भूकम्पको धक्का

Spread the love
       
 
 
    

जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।

शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५।२ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *