सुरक्षा संवेदनशील देखिएपछि लम्बियो कफ्र्यू विहानसम्म रहने

Spread the love
       
 
 
    


काठमाडौं । तिनकुनेमा राजावादीहरुले विभिन्न स्थानमा अराजकता मञ्चाएपछि कफ्र्युको तयारी गर्न लागेको हो। अहिले तिनकुने र कोटेश्वरमा राजावादीहरुले अराजक मञ्चाएका छन् । उनीहरुले तिनकुनेको घर, समाजवादी पार्टी कार्यलय र पेरिशडाँडामा पुगेर सरकार विरुद्द चर्को अराजक मञ्चाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *