राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ

Spread the love
       
 
 
    

राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् । आज आन्दोलनलाई अराजक बनाउन भूमिका खेलेको आरोपमा सरकारे छानविनगरी दोषिलाई कारबाही गर्ने भएपछि प्रक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *