Spread the love
आज भएको राजावादी आन्दोलन जलाइएका एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजक जलाएका छन् ।
उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् । समय प्रहरीले पनि उदर गरेन ।