३९ अंकले बढ्यो नेप्से, रोकियो घट्नेक्रम

Spread the love
       
 
 
    


काठमाडाैं –
नेप्से सूचक ३९.१३ अंकल घटेर २६ सय २१.८६ विन्दुमा आइपुगेको छ ।

यो दिन सबै समूहको सूचक बढेका छन् । जीवन बीमा समूहमा लगानीकर्ता झुम्मिएका छन् । यो दिन
४ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *