नबिल बैंकको कामु सीईओकाे बने जिम्मेवारी मनोज ज्ञवाली

Spread the love
       
 
 
    

काठमाडाैं- नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीनामामा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *