कुलमान हटाएपछि प्रतिपक्षीको एक स्वर, संसद अवरुद्द

Spread the love
       
 
 
    

काठमाडाैं – नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि प्रतिनिधि सभाका प्रतिपक्षी दलहरु एक स्वर भएर सरकारको विरोध गरेका छन्। उनीहरुले आजको संसद नै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि संसद अवरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *