नेप्सेको प्रमुखमा लुइँटेल नियुक्त

Spread the love
       
 
 
    

काठमाडाैं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत( सीईओ) मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *