नेप्सेको सीईओ बन्न पाँच जनाको नाम छनोट कसले मार्ला बाजी ?

Spread the love
       
 
 
    

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि पाँच जनाको संक्षिप्त सूची ( सर्ट लिस्ट) सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद नियुक्तिका लागि गठित सिफारिस समितिले अन्तर्वार्ता प्रक्रिया अघि बढाएको हो । पााँच जनालाई आगामी बुधबार कार्यमूल्यांकन तथा प्रस्तुतीकरणका १ बजे बोलाएको छ ।
संंक्षिप्त सूचीमा परेका पाँचजनामा पहिलो नम्बरमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल,पूर्णप्रसाद आचार्य,बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *