आयोडिन लोगो अङ्कित झोला वितरण

Image

भोजपुर नगरपालिकामा रहेको विद्योदय माविमा कक्षा पाँचसम्म अध्यनरत एक सय विद्यार्थीलाई आइतबार आयोडिन लोगो अङ्कित झोला वितरण । साल्ट ट्रेडिङ कर्पोरेन्सनले बालबालिका एक सय थान झोला उपलब्ध गराएको हो ।  तस्बिर : निरोज कोइराला/रासस

 

Tags: