सिक्टाको पश्चिमी मूल नहर

Image

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित सिक्टा सिँचाइको मुख्य बाँध नजिकै पश्चिमी नहरमा बग्दै गरेको पानी । पश्चिमी नहरमा बगेको पानीले कोहलपुर, बैजनाथ, खजुरा र नेपालगञ्जका किसानले सिँचाइ गर्न पाएका छन् । तस्बिरः भेषराज बस्नेत/रासस

 

Tags: